ओलीलाई संसदीय प्रणालीबाट ‘स्वीप’ गर्न पनि गठबन्धन कायम राख्नुपर्छ : मेटमणि चौधरी [अन्तर्वार्ता]
by .माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी स्थापना भएको चार महिना बितेको छ। यो अवधिमा संघीय सरकार र प्रदेश सरकारमा सो पार्टी सहभागी भएको छ। प्रदेश १ र बागमती प्रदेश सरकारको त नेतृत्व नै गरेको छ। अहिले उक्त पार्टी देशभर संगठन विस्तारमा व्यस्त देखिन्छ। सो पार्टीको संगठन विस्तार, पछिल्लो राजनीतिक घटनाक्रम र पाँच दलीय गठबन्धनको निरन्तरताको […]