Sajhamanch Archive

मेलम्ची खानेपानी आयोजनाको गेग्रयान हटाउने काम अन्तिम चरणमा, चैतको अन्तिमसम्ममा पथान्तरको तयारी

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on मेलम्ची खानेपानी आयोजनाको गेग्रयान हटाउने काम अन्तिम चरणमा, चैतको अन्तिमसम्ममा पथान्तरको तयारी.

काठमाडौँ, राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा यही महिनाको मसान्तसम्ममा पानी पथान्तरण गर्ने गरी तयारी अघि बढाइएको छ । गत असारमा आएको बाढीका कारण पुरिएको संरचना खुलाउने काम अन्तिममा पुगेकाले यही चैतमै पथान्तरण गर्न सकिने सम्भावना बढेको हो । आयोजनामा रहेका संरचनाको सरसफाइ अन्तिम पुगेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । अहिले ‘हेडवर्क’ सबै संरचना […]

चैत तेस्रो सातासम्ममा मेलम्चीको पानी काठमाडौँमा आउने

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on चैत तेस्रो सातासम्ममा मेलम्चीको पानी काठमाडौँमा आउने.

मेलम्ची, गतसाउन र भदौमा बाढीले पुरेर क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना पुनः सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले वि.सं. २०७९ वैशाख १ गतेभित्र मेलम्चीको पानी काठमाडौँमा ल्याउने लक्ष्य राखेको हो । सिन्धुपाल्चोकको याङ्गी, लार्के र मेलम्ची खोलामा पहिरोसँगै आएको बाढीले क्षतिग्रस्त आयोजनाको मुख्य प्रवेशद्वार ९बफर ड्याम० हेड वक्र्स र अडिट टनेलमा थुप्रिएको गेग्रान र लेदो […]

नेपाली सेनाले सुरु गर्यो मेलम्चीका ढुङ्गा फुटाउन

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on नेपाली सेनाले सुरु गर्यो मेलम्चीका ढुङ्गा फुटाउन.

काठमाडौँ, मेलम्ची खानेपानी आयोजनाको मुहान सफा गर्ने क्रममा अवरोधका रूपमा रहेका ठूला ढुङ्गा फुटाउने काम सुरु भएको छ । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार बाढीले बगाएर ल्याई मुहान स्थलमा थुप्रिएका ढुङ्गा फुटाउने काम नेपाली सेनाले सुरु गरेको छ । सेनाका २० जना प्राविधिक जनशक्तिले ढुङ्गा फुटाउने काम गरिरहेका छन् । आठ मिटरसम्म लम्बाई […]

सडक सञ्जालसँग जोडियो मेलम्चीको मुहान

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on सडक सञ्जालसँग जोडियो मेलम्चीको मुहान.

काठमाडौँ, बाढीपहिरोका कारण क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहान पुनः सडक सञ्जालसँग जोडिएको छ । मेलम्ची बजारदेखि आयोजनाको मुहानसम्म अस्थायी सडक र पुल निर्माण गरी सञ्चालनमा ल्याइएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । गत असार १ गते आएको बाढीपहिरोका कारण सडक र पुल बगाउँदा मेलम्चीको मुहान सडकमार्गबाट सम्पर्क विच्छेद भएको थियो । बाढीले आयोजना स्थलसम्म पुग्ने छ किलोमिटर सडक […]