बलात्कार आरोपमा पक्राउ परेका एमाले नेता बानियाँ छुटे ५ लाख धरौटीमा
Published: Leave a Comment on बलात्कार आरोपमा पक्राउ परेका एमाले नेता बानियाँ छुटे ५ लाख धरौटीमा.
by .काठमाडौ, बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका पूर्वसांसद मोहन बानियाँ ५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् । जिल्ला अदालत बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले बानियाँलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको हो । तोकेको रकम बुधबार बेलुका नै बुझाएपछि बानियाँ पुर्पक्षका लागि धरौटीमा छुटेका हुन् । जुम्लाकी ४० वर्षीया महिलाले बानियाँले बाँकेस्थित होटल अप्सरामा आफूमाथि […]