Sajhamanch Archive

मौसम पूर्वानुमान महाशाखाले जारी गर्यो बिषेश बुलेटिन, आजदेखि चक्रवातको प्रभाव, आइतबार अर्को प्रणाली थपिने

Published: in टिप्स/जानकारी, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on मौसम पूर्वानुमान महाशाखाले जारी गर्यो बिषेश बुलेटिन, आजदेखि चक्रवातको प्रभाव, आइतबार अर्को प्रणाली थपिने.

आज (शनिबार) देखि भारतमा विकसित जवाद नामको चक्रवातको प्रभाव नेपालमा पर्ने भएकाले सतर्कताका लागि मौसम पूर्वाुनमान महाशाखाले विशेष बुलेटिन जारी गरेको छ। अघि बिहान ७ बजे जारी विशेष बुलेटिनअनुसार बंगालको खाडीको मध्य–पश्चिम भूभागमा हिजो (शुक्रबार) जवाद नामको सामुद्रिक चक्रवात बनेको छ। उक्त चक्रवात आज बिहान भारतस्थित ओडिसाको तटीय क्षेत्रमा पुग्ने र त्यसपछि उत्तर उत्तर पूर्वतर्फ […]