युरिक एसिड बढेको छ? के खाने?
Published: Leave a Comment on युरिक एसिड बढेको छ? के खाने?.
by .काठमाडौं- चिसोको समयमा हाडजोर्नी सुन्निने, दुख्ने, झमझम गर्ने हुन्छ। यसलाई बोलीचालीमा युरिक एसिड बढेको वा बाथ रोग पनि भनिन्छ। यो सामान्यतः चिसो मौसममा बढी देखिन्छ र धेरैजसो वृद्धावस्थामा देखिने समस्या हो। तर, अचेल अनुचित खानापानका कारण सबै उमेर समूहमा मौसमी समस्या देखिन थालेको छ। १. दालस् गेडागुडी दाल तथा गेडागुडिमा प्रशस्त मात्रामा प्यूरिन न्यूक्लिक अम्ल […]