नक्कली भ्याट बिजक बनाएर ८ करोड राजस्व छली आरोपमा ३ जनालाई उच्च अदालत पाटनमा मुद्दा
Published: Leave a Comment on नक्कली भ्याट बिजक बनाएर ८ करोड राजस्व छली आरोपमा ३ जनालाई उच्च अदालत पाटनमा मुद्दा.
by .काठमाडौँ — राजस्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि कर (भ्याट)को नक्कली तथा झुट्टा बिजक प्रयोग गरी राजस्व छलेको आरोपमा ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । उच्च अदालत पाटनमा मंगलबार तीन जनाविरुद्ध मुद्दा दायर भएको हो । उनीहरुबाट कुल १६ करोड ४३ लाख बिगो तथा जरिवाना माग गरिएको छ । मुद्दा दायर गरिएकाहरुमा भक्तपुर सूर्यबिनायक नगरपालिका […]