Sajhamanch Archive

बाँझै खेतबारी सुनसान ठाउँ, हाम्रो नेपालका घरगाउँ

Published: in विचार/ब्लग, by . Leave a Comment on बाँझै खेतबारी सुनसान ठाउँ, हाम्रो नेपालका घरगाउँ.

एउटा अधबैँसे व्यक्ति बिहान खाना खाएर खेतमा काम गर्ने खेताला खोज्न गाउँतिर लाग्छ । दिनहुँजसो त्यही घरको जवान छोरो पनि खाना खाएर शैक्षिक योग्यताका प्रमाणपत्रहरु बोकेर काम खोज्न शहर बजार पस्छ । बेलुका दुवैजना रित्तोहात घर फर्कन्छन् । न बावुले खेतमा काम गराउने श्रमिक पाउँछन् न त छोराले जागिर वा काम नै पाउँछ । हिजो […]

नेपाली भाषामाथिको असह्य आक्रमण

Published: in विचार/ब्लग, by . Leave a Comment on नेपाली भाषामाथिको असह्य आक्रमण.

नेपाली नेपालको राष्ट्र भाषा हो । यो सरकारी कामकाजको भाषा पनि हो । यो भाषा प्रशासनिक कामकाजको आधिकारिक भाषा मात्र होइन, देशैभर जहाँसुकै बोलिने नेपालको एकमात्र भाषा हो । यो सञ्चार माध्यमको भाषा हुनुका साथै साझा सम्पर्कको भाषा हो । अलग अलग भाषाभाषी बीच सम्पर्क र सम्बन्ध गाँस्ने पूल नेपाली भाषाले नै गर्छ । नेपाली […]

तीज पर्वः संस्कृति बचाउने कि विकृति भित्राउने ?

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, by . Leave a Comment on तीज पर्वः संस्कृति बचाउने कि विकृति भित्राउने ?.

हिन्दू नारीहरुको चाड तीज पर्वले गाउँदेखि सहरसम्म रौनक छाएको छ । यतिबेला यो पर्वले नारीहरुलाई अन्य कार्यमा फुर्सदै छैन । परापूर्वकालदेखि मनाइँदै आएको तीज पर्वमा टाढाटाढा भएका छोरी चेलीहरुलाई माइती पक्षले बोलाई घरमा ल्याएर मिठो मसिनो खुवाउने प्रचलन थियो । कृषि कार्य गर्दा थकित र गलित भएका पोइको घर गएका चेली छोरीहरुका दुखः सुखका कुरा […]

उच्च सम्मान ती वैदेशिक रोजगारदातालाई

Published: in विचार/ब्लग, by . Leave a Comment on उच्च सम्मान ती वैदेशिक रोजगारदातालाई.

ती श्रमजीवीहरुप्रति मेरो सम्मान छ । जसले स्वदेशमा गरिखाने कुनै आधार नहुँदा बाध्य भई विदेशमा गएर १० नङ्ग्रा खियाएर पौरखी पाखुरीका भरमा ज्यानलाई जोखिम मै राखेर भए पनि आफ्नो परिवार र मुलुकको अन्तरङ्मा गतिलो टेवा पुर्याइरहेछन् । विशेषतः खाडी राष्ट्रहरु मलेसिया, कतार, दुबई, बहाराइन, कुवेतलगायतका मुसलमानी मुलुकहरुमा गएर कठोर श्रम गरेरै भए पनि थुप्रै विदेशी […]

स्वाभिमान बिनाको जीवन बाँच्दा पनि मख्ख छन् विदेशिएका लाखौं नेपाली युवा !

Published: (Updated: ) in विचार/ब्लग, विविधा, by . Leave a Comment on स्वाभिमान बिनाको जीवन बाँच्दा पनि मख्ख छन् विदेशिएका लाखौं नेपाली युवा !.

जुन देशमा जन्म्यो, बढ्यो, हुक्र्यो, खेल्यो, खायो अनि पढ्यो र जवान भयो । हात पाखुरामा बल बैंश भरियो । शरीरमा काम गर्न जोश, जाँगर र उमङ्गले युवाको रुप धारण गरेपछि हाम्रो देश नेपालका युवा विदेश पलायन हुन्छन् । अंग्रेजीमा ‘ब्रेन ड्रेन’ भनिने नेपाली युवा मस्तिष्क यसरी तेस्रो मुलुक पलायन हुनु अब कुनै नौलो र अस्वाभिक […]