Sajhamanch Archive

तयार भयो राजेन्द्र बजगाईंको नेपाल झल्काउने १ अर्बको होटल ‘वर्णवास’

Published: in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार, by . Leave a Comment on तयार भयो राजेन्द्र बजगाईंको नेपाल झल्काउने १ अर्बको होटल ‘वर्णवास’.

काठमाडौ, बालुवाटार र नक्सालको साँध । छिनछिनमा भिभिआइपी र भिआइपीहरुको सवारीले व्यस्त हुने एरिया । त्यही व्यस्त एरियामै ठडिएको छ, एउटा अग्लो भवन । भवनको टुप्पोलाई सगरमाथा हिमालको आकृति दिन थालिएको छ । यस्तै भवनका लबी र कोठाहरुमा धमाधम नेपाल झल्कने सजावट जारी छ । यो हो, लक्जरियस बुटिक होटल ‘वर्णवास’ । पर्यटन व्यवसायी राजेन्द्र […]