चीनलाई भन्न सक्नुपर्छ– एमसीसी लिँदैमा नेपाल अमेरिकी कित्तामा जाँदैन : पूर्वराजदूत आचार्य (अन्तर्वार्ता)
by .एमसीसी अनुमोदन प्रकरणका कारण सत्ता गठबन्धन टुट्ने स्थितिमा मात्र पुगेको छैन, महाशक्ति अमेरिका र नेपालको उत्तर छिमेकी चीन नेपाल मामिलालाई लिएर एक अर्काविरुद्ध दोषारोपण गर्ने स्थितिमा समेत पुगेका छन्। यस्तो स्थिति सिर्जना कसरी भयो? यो स्थितिबाट नेपालले कसरी पार पाउन सक्छ? यही विषयमा नेपालखबरले चीनका लागि पूर्व नेपाली राजदूत प्रा. राजेश्वर आचार्यसँग कुराकानी गरेको छ। […]