Sajhamanch Archive

चीनको इसारामा कम्युनिस्ट नेताहरु एमसीसीको विपक्षमा उभिए : नेता पौडेल

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on चीनको इसारामा कम्युनिस्ट नेताहरु एमसीसीको विपक्षमा उभिए : नेता पौडेल.

तनहुँ, नेपाली कांँग्रेसका नेता रामचन्द्र पौडेलले चीनको इसारामा नेपालका कम्युनिस्ट पार्टीका नेताहरु एमसीसीको विपक्षमा उभिएको आरोप लगाएका छन्। उनले यसअघि नेपालका कम्युनिस्ट नेताहरु एमसीसीको पक्षमा रहेको भए पनि पछिल्लो समय चीनको इसारामा विपक्षमा उभिएको आरोप लगाएका हुन्। तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा निर्माण गरिएको सहिद विक्रम परियारको अर्धकदको शालिकको शनिबार अनावरण गर्दै उनले एमसीसी नेपालको हितमा […]

सत्ता गठबन्धनले एमसीसीमा सहयोग नगरे सहकार्य हुँदैन : वरिष्ठ नेता पौडेल

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सत्ता गठबन्धनले एमसीसीमा सहयोग नगरे सहकार्य हुँदैन : वरिष्ठ नेता पौडेल.

तनहूँ,  नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीमा पुष्पकमल दाहाल र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताएका छन्। प्रेस युनियन तनहूँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसीसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा कांँग्रेस नरहेको प्रष्ट पारेका छन्। ‘सरकारले […]

एमसीसीका बारेमा दाहाल र नेपालमा पनि भ्रम देखियो -वरिष्ठ पौडेल

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीका बारेमा दाहाल र नेपालमा पनि भ्रम देखियो -वरिष्ठ पौडेल.

पोखरा– नेपाली कांँग्रेसका नेता रामचन्द्र पौडेलले अमेरिकी आर्थिक सहायता सम्झौता (एमसीसी)का विषयमा गठबन्धनका नेताहरु पुष्पकमल दाहाल र माधव कुमार नेपालमा भ्रम रहेको बताए। जनतामा रहेको जस्तै भ्रम नेताहरुमा पनि रहेको पौडेलले टिप्पणी गरे। पोखरामा नेपाली कांँग्रेसको गण्डकी प्रदेश कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै नेता पौडेलले आफूले गठबन्धनको बैठकमा दाहाल र नेपाललाई एमसीसीका बारेमा स्पष्ट हुने आग्रह […]

महाधिवेशन प्रतिनिधिलाई रामचन्द्रले बोलाए चियापानका लागि

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on महाधिवेशन प्रतिनिधिलाई रामचन्द्रले बोलाए चियापानका लागि.

काठमाडौ, नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जारी १४ औं महाधिवेशनमा सहभागी मतदाताहरुलाई चियापानका लागि बोलाएका छन् । उनले प्रतिनिधिहरुलाई मंगलबार बिहान ८ बजे लैनचौर ब्यान्क्वेटमा चियापानका लागि बोलाएको उनको सचिवालयले जानकारी दिएको छ । पौडेलले जारी महाधिवेशनको प्रकृयाबाट आफू अलग भएको बताएका थिए र आज जारी मतदानमा उनी सहभागी भएनन् । इतरपक्षबाट आफू साझ […]

सर्वसम्मत उम्मेदवार हुन नसके सभापतिमा नउठ्ने रामचन्द्र पौडेलको घोषणा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सर्वसम्मत उम्मेदवार हुन नसके सभापतिमा नउठ्ने रामचन्द्र पौडेलको घोषणा.

काठमाडौ, नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू सर्वसम्मत उम्मेदवार हुन नसके सभापति पदमा नउठ्ने घोषणा गरेका छन्। आज बिहान आफ्नै निवास (बोहराटार) मा भएको बैठकमा इतर समूहको बैठकमा एउटा मात्र उम्मेदबार बनाउने कुरामा सहमति हुन नसकेपछि पौडेलले उसो भए आफू उम्मेदवार नबन्ने बताएका हुन्।

पार्टीभित्र आन्तरिक लोकतन्त्र र स्वच्छ प्रतिस्पर्धा समाप्त भयो : वरिष्ठ नेता पौडेल

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on पार्टीभित्र आन्तरिक लोकतन्त्र र स्वच्छ प्रतिस्पर्धा समाप्त भयो : वरिष्ठ नेता पौडेल.

काठमाडौं,  नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र आन्तरिक लोकतन्त्र र स्वच्छ प्रतिस्पर्धा समाप्त भएको टिप्पणी गरेका छन्। उनले अहिले भर्खर भएका केही निर्वाचनमासमेत यस्ता केही दृश्य देखिएको भन्दै पार्टीभित्र आन्तरिक लोकतन्त्रमा समस्या रहेको टिप्पणी गरे। १४औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै पौडेलले कम्युनिस्ट पार्टीले सुरु गरेको अधिनायकवाद र प्रतिगमनका विरुद्ध अहिलेको सरकार बनेको टिप्पणी गरे। […]

कांँग्रेसको इतर समूहबाट पौडेल सभापतिका उम्मेदवार बन्ने सम्भावना

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेसको इतर समूहबाट पौडेल सभापतिका उम्मेदवार बन्ने सम्भावना.

काठमाडौ, नेपाली कांँग्रेसको इतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिका उम्मेदवार हुने सम्भावना बढेको छ। पार्टीको चौधौं महाधिवेशन सुरु हुन केही घण्टा समय बाँकी रहेको अवस्थामा नेताहरुले वरिष्ठ नेता पौडेललाई सभापतिको साझा उम्मेदवार बनाउने सहमति जुटाउन लागेका हुन्। पौडेल निवास बोहोराटारमा बसेको इतर समूहका नेताहरुको बैठकले सभापति शेरबहादुर देउवालाई बिदा गर्न पौडेललाई साझा उम्मेदवार बनाउने […]