एमसीसी पारित भएपछि जनमोर्चाले छोड्यो पाँच दलको गठबन्धन
Published: Leave a Comment on एमसीसी पारित भएपछि जनमोर्चाले छोड्यो पाँच दलको गठबन्धन.
by .काठमाडौ, सत्तारुढ पाँच दलीय गठबन्धनबाट राष्ट्रिय जनमोर्चाले आफू अलग भएको घोषणा गरेको छ । पाँच दलीय गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गरेकाले यो दलले गठबन्धन छोडेको हो । अधिकांश जनता एमसीसीको विपक्षमा हुँदा पनि एमसिसी पारित गर्नु राष्ट्रघात भएको भन्दै जनमोर्चाले एक विज्ञप्ति जारी गर्दै आफू गठबन्धनबाट अलग भएको जनाएको हो । जनमोर्चाका अध्यक्ष […]