Sajhamanch Archive

रासायनिक मल खरिद गर्न भारतसँग ५ वर्षका लागि जीटूजीमार्फत सम्झौता

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on रासायनिक मल खरिद गर्न भारतसँग ५ वर्षका लागि जीटूजीमार्फत सम्झौता.

काठमाडौं– नेपालमा भारतबाट रासायनिक मल (युरिया र डीएपी) मल आपूर्तिका लागि दुई देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। ५ वर्षका लागि जी–टू–जी (सरकार–सरकार) प्रक्रियामा मल खरिद गर्ने गरी दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। नेपालका तर्फबाट कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव गोविन्द्रप्रसाद शर्मा र भारतका तर्फबाट रसायन एवम् मल मन्त्रालयका सचिव राजेश कुमार […]

रासायनिक मल वितरण कोटा प्रणालीमा

Published: in अर्थतन्त्र, प्रदेश तह, समाज, by . Leave a Comment on रासायनिक मल वितरण कोटा प्रणालीमा.

वीरगञ्ज, कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले पर्साका लागि वितरण गर्दै आएको रासायनिक मल स्थानीय निकायलाई कोटाअनुसार वितरण गर्ने भएको छ । रासायनिक मल आयात कम हुन थालेपछि वितरणलाई सहज बनाउन कोटा प्रणाली लागू गर्न लागेको बताइएको छ । स्थानीय तहमा गरिने खेती तथा खेतीयोग्य जग्गाका आधारमा कृषि ज्ञान केन्द्रले रासायनिक मलको कोटा निर्धारण […]