Sajhamanch Archive

युक्रेन मामिलामा हस्तक्षेप गरे आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

Published: in विश्व समाचार, by . Leave a Comment on युक्रेन मामिलामा हस्तक्षेप गरे आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी.

एजेन्सी, रुसले युक्रेनलाई समर्थन गर्ने देशहरूलाई आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएको छ । युक्रेन मामिलामा आफ्नो बाटोमा अवरोध खडा भए उसको विकल्पको रूपमा आणविक हतियार प्रयोग गर्नबाट पछि नहट्ने रुसले चेतावनी दिएको हो । रुसले दिएको चेतावनीमा नाम नलिए पनि उसले अमेरिकाप्रति संकेत गरेको देखिन्छ । युक्रेनको राजधानी किभ‍मा हिजो राति किभका धेरै ठाउँमा […]

रुस–युक्रेन संकटः पूर्वी युरोपमा थप सेना पठाउँदै बेलायत

Published: in विश्व समाचार, by . Leave a Comment on रुस–युक्रेन संकटः पूर्वी युरोपमा थप सेना पठाउँदै बेलायत.

एजेन्सी, रुस र युक्रेनबीच तनाव बढ्दै गर्दा बेलायतले पूर्वी युरोपमा थप सेना पठाउने घोषणा गरेको छ । बेलायतले युक्रेनलाई सहयोग गर्ने उदेश्यले आफ्ना थप सैनिक पठाउन लागेको हो । आगामी साता बेलायतले पूर्वी युरोपमा सेना पठाउने जनाएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले नेटो मार्फत बाल्टिक राज्य र पूर्वी राज्यमा आफ्नो सेनाको संख्या दुईगुणा बढाउने […]