Sajhamanch Archive

रुस र युक्रेनबीचको वार्ता निष्कर्षविहीन, रोकएन रुसी आक्रमण

Published: in विश्व समाचार, by . Leave a Comment on रुस र युक्रेनबीचको वार्ता निष्कर्षविहीन, रोकएन रुसी आक्रमण.

एजेन्सी– रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला सोमबार यी दुई देशबीचमा पहिलो चरणको शान्ति वार्ता भएको छ। सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो। रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता विनानिष्कर्ष सकिएको अधिकारीहरुले जनाएका छन्। युक्रेनका अधिकारीहरुले वार्ताले नतिजा निकाल्ने अपेक्षा गरिएको बताएका छन्। वार्तामा सहभागी अधिकारीहरु दुवै पक्ष आआफ्नो राजधानी फर्किएका छन् […]