अहिले नै प्रचण्डको विकल्प खोज्ने स्थितिमा छैनौं : रेखा शर्मा [अन्तर्वार्ता]
Published: Leave a Comment on अहिले नै प्रचण्डको विकल्प खोज्ने स्थितिमा छैनौं : रेखा शर्मा [अन्तर्वार्ता].
by .नेकपा माओवादी केन्द्रमा वैचारिक विकास र संगठन सृढिकरणको बहस चल्न थालेको छ। आगामी पुस ११ गतेदेखि १३ गतेसम्म चल्ने राष्ट्रिय सम्मेलनबाट माओवादी पार्टी कस्तो बन्छ भन्ने निर्धारण गर्ने छ। राष्ट्रिय सम्मेलनमा केन्द्रित भई माओवादी केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रेखा शर्मासँग कर्मी वीरेन्द्र ओलीले गरेको कुराकानी : राष्ट्रिय सम्मेलन हुन हप्तादिन मात्रै बाँकी छ। माओवादीलाई आन्तरिक चुनावी […]