गौर नरसंहार दोहोर्याउने अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री यादवसँग लियो मानव अधिकार आयोगले स्पष्टीकरण
Published: (Updated: ) Leave a Comment on गौर नरसंहार दोहोर्याउने अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री यादवसँग लियो मानव अधिकार आयोगले स्पष्टीकरण.
by .काठमाडौं– १५ वर्षअघिको गौर नरसंहार दोहोर्याउने अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवसँग राष्ट्रिय मानव अधिकार आयोगले स्पष्टीकरण लिएको छ। मन्त्री यादवलाई बिहीबार केन्द्रीय कार्यालयमा बोलाएर स्पष्टीकरण लिइएको आयोगले जनाएको छ। त्यसक्रमा आयोगका अध्यक्ष तपबहादुर मगरले यादवलाई उत्तेजनापूर्ण र अनियन्त्रित अभिव्यक्ति नदोहोर्याउन निर्देशनसमेत दिएका छन्। ‘अभिव्यक्ति स्वतन्त्रता नागरिकको मौलिक अधिकार भए पनि त्यो अनियन्त्रित […]