Sajhamanch Archive

रेलसम्बन्धी अध्यादेश निष्क्रिय बन्दा सेवा सञ्चालन अन्योलमा

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on रेलसम्बन्धी अध्यादेश निष्क्रिय बन्दा सेवा सञ्चालन अन्योलमा.

जनकपुर, जयनगर-जनकपुरसम्म रेल सञ्चालनका लागि सरकारले ल्याएको रेलसम्बन्धी अध्यादेश निष्क्रिय भएसँगै रेल सेवा उद्घाटन अनिश्चित बनेको छ। रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी भइरहेका बेला रेलसम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट पारित नभएर निष्क्रिय बनेपछि उद्घाटन अन्यौलमा परेको हो। ‘अध्यादेश निष्क्रिय भएपछि रेल सेवा उद्घाटन र […]