केन्द्रको निर्णय टेरेनन स्थानीय तहले, विद्यालयमा रोकिएन पठनपाठन
Published: Leave a Comment on केन्द्रको निर्णय टेरेनन स्थानीय तहले, विद्यालयमा रोकिएन पठनपाठन.
by .काठमाडौ, नेपालमा कोरोना संक्रमितको ग्राफ उकालो लागेपछि सरकार देशभरका शिक्षण संस्था बन्द घोषणा गर्यो। कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द निर्देशन दियो। कोरोनाको तेस्रो लहर सुरु भएको सीसीएमसीले गरेको सिफारिसलाई शिक्षा मन्त्रालयले गरेको कार्यान्वयनलाई देशका अधिकांश स्थानीय तहले नमान्ने […]