जनतालाई सुकुम्वासी बनाउने कुनै पनि संस्था सहकारी हुदैनन्ः सचिव न्यौपाने
Published: (Updated: ) Leave a Comment on जनतालाई सुकुम्वासी बनाउने कुनै पनि संस्था सहकारी हुदैनन्ः सचिव न्यौपाने.
by .मेचीनगर । प्रदेश नम्बर १ का प्रमुख सचिव केदार न्यौपानेले जनताको धितो लिलाम गरी सुकुम्वासी बनाउने संस्थाहरु कुनै हालतमा सहकारी हुन नसक्ने बताएका छन् । शनिबार झापाको मेचीनगरस्थित मेची कृषक बहुमुखी सहकारी संस्थाको १९औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रमुख सचिव न्यौपानेले उक्त कुरा बताएका हुन । जनतालाई ठगेर घरवार लिलाम गरी उनीहरुलाई सुकुम्वासी बनाउने संस्था […]