Sajhamanch Archive

लकडाउनपछि खाद्य सामग्रीको मुल्य बढ्यो

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on लकडाउनपछि खाद्य सामग्रीको मुल्य बढ्यो.

झापा । सरकारले नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण रोक्न र फैलिन नदिन घोषणा गरेको लकडाउन पछि झापाको मेचीनगरमा अत्यवश्यक खाद्य सामग्रीको मुल्य बृद्धि भएको छ । सोमबार मेचीनगर नगरपालिका र मेची उद्योग बाणिज्य संघले संयुक्तरुपमा नगरको ९ र १० नम्बर वडाका दर्जनबढी खाद्य पसलको छड्के अनुगमन गरेको थियो । अहिले नगरको मुख्यः व्यापारिक […]

बेलायतको फोक्सटन सीटी र मेचीनगरबीच भगिनी सम्बन्ध

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on बेलायतको फोक्सटन सीटी र मेचीनगरबीच भगिनी सम्बन्ध.

मेचीनगर । गोर्खा मेमोरियल फण्ड युकेको दशैँ वार्षिककोत्सवका अवसरमा फण्डको निमन्त्रणामा त्यहाँ पुगेका मेचीनगर नगपालिकाका प्रमुख विमल आचार्यसहित उनकी पत्नी गीता प्रसाई आचार्यलाई भव्य स्वागत गरिएको छ । असोज १६ मा त्यहाँ पुगेका नगरप्रमुख आचार्य दम्पतिलाई द गोर्खा मेमोरियल फण्ड बेलायतका संस्थापक अध्यक्ष, झापाली समाज लण्डनका अध्यक्ष तथा बेलायतस्थित फोक्टन सीटीका पूर्व काउन्सिलर धनकिरण गुरुङ […]

मेचीनगरमा निर्माण गर्न लागिएको आधुनिक बजारको सरकारी टोलीद्वारा सम्भाव्यता अध्ययन

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on मेचीनगरमा निर्माण गर्न लागिएको आधुनिक बजारको सरकारी टोलीद्वारा सम्भाव्यता अध्ययन.

मेचीनगर । झापाको मेचीनगरमा निर्माण गर्न लागिएको आधुनिक र सुविधा सम्पन्न बजारको शनिबार सरकारी टोलीले सम्भाव्यता अध्ययन गरेको छ । संघीय सरकारको कृषि मन्त्रालय अन्तर्गत पशुपक्षी विकास मन्त्रालय मातहतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्घन केन्द्र हरिहर भवन ललितपुरको टोलीले नगरको दुई ठाउँमा रहेको जग्गाको स्थलगत अवलोकनसहित जानकारी लिएको हो । वरिष्ठ कृषि अर्थविद […]

सवारी चालकलाई फुलमाला लगाईदिदै डिएसपी कार्कीले भने यात्रुलाई सकुशल पुर्याउनू है

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on सवारी चालकलाई फुलमाला लगाईदिदै डिएसपी कार्कीले भने यात्रुलाई सकुशल पुर्याउनू है.

मेचीनगर । काँकरभिट्टाबाट झापाको विर्तामोडस्थित सैनिक आँखा अस्पताल हिड्न लागेको मे १ ज १३२६ नम्बरको म्याजिक भेनलाई मंगलबार विहानै काँकरभिट्टा बसपार्कमै ट्राफिक प्रहरीले रोक्यो ।  इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक गोविन्दकुमार कार्कीले सोहि भ्यानका चालक सत्यनारायण ताजपुरियालाई निधारमा अबिर र सयपत्री फूलको माला पहिर्याएर भने—‘यी तपाईको सवारी साधनभित्र रहेका सवै यात्रुलाई सुरक्षितरुपमा गन्तव्यमा […]

अनुशासित र सभ्य बनौ, चाडपर्वहरुलाई दुर्घटनारहित बनाऔंः नगर प्रमुख आचार्य

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, by . Leave a Comment on अनुशासित र सभ्य बनौ, चाडपर्वहरुलाई दुर्घटनारहित बनाऔंः नगर प्रमुख आचार्य.

मेचीनगर । आसन्न चाडपर्वहरुलाई दुर्घटनारहित बनाउन मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले सवैमा आग्रह गरेका छन् । चाडपर्वका वखत मानिसहरुको आवतजात निक्कै बढ्ने भएकाले ती समयमा दुघर्टना बढ्ने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । यसै कुरालाई मध्यनजर गदैं नगरपालिकाकातर्फबाट नगरप्रमुख आचार्यले नजिकिँदै गरेको दशैं तिहार तथा छठलगायतका चाडपर्वलाई दुघर्टनारहित बनाएर धनजनको क्षति हुन नदिई एक आपसमा […]

चाडपर्वको मौका छोपेर मुल्य नबढाउन नगरप्रमुखको आग्रह

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on चाडपर्वको मौका छोपेर मुल्य नबढाउन नगरप्रमुखको आग्रह.

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले नजिकिँदै गरेको दशैं तिहार तथा छठलगायतका चाडपर्वलाई लक्षित गरेर कुनै पनि उपभोग्य वस्तुको मुल्य वृद्घि नगर्न तथा बजारमा कृत्रिम अभाव नदेखाउन नगरका उद्योगी व्यवसायीहरुसँग आग्रह गरेका छन् । अन्य दिनको तुलनामा चाडपर्वका बखत खाद्य वस्तुसहित लत्ता कपडा, माछा मासुको माग बढ्ने भएको हुँदा माग बढेसँगै मुल्य बढ्ने भएकाले […]

आधारभुत स्तरको खानेपानीमा ८८ प्रतिशत जनतामा मात्र

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on आधारभुत स्तरको खानेपानीमा ८८ प्रतिशत जनतामा मात्र.

काँकरभिट्टा  । हाल आधारभुत स्तरको खानेपानीको पहुच ८८ प्रतिशत जनतामा मात्र पुगेको यसका विज्ञहरुले बताएका छन् । उच्च तथा मध्यम स्तरको खानेपानीको पहुँच भने २० प्रतिशतमात्रमा पुगेको छ । आइतबार झापाको मेचीनगरस्थित काँकरभिट्टामा सम्पन्न काँकरभिट्टा र चारआलीको मानव मलमुत्रीय फोहोर व्यवस्थापन सञ्चालन सम्बन्धि कार्यशालामा यस सँग विज्ञहरुले प्रस्तुत गरेको तथ्याङ्कले यस्तो देखाएको हो । मानव […]

मेचीनगरमा बजार अनुगमनः एउटाको इजाजत अर्कैको व्यवसाय, कोल्ड सेन्टरमा समेत बारुदजन्य वस्तु फेला

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on मेचीनगरमा बजार अनुगमनः एउटाको इजाजत अर्कैको व्यवसाय, कोल्ड सेन्टरमा समेत बारुदजन्य वस्तु फेला.

मेचीनगर । मेचीनगरको प्रमुख व्यापारिक केन्द्र धुलावारीका अधिकांश व्यवसायीहरुलाई मेचीनगर नगरपालिकाले आफ्ना व्यवसायिक प्रमाण पत्र, मूल्य सूची तथा नापतौलका लागि प्रयोग गरिएका उपकरण अध्यावधिक गर्न निर्देशन दिएको छ । विहीबार नगर उपप्रमुख मीना पोखरेल उप्रेतीसहितको बजार अनुगमन टोलीले अनुगमका क्रममा धेरै व्यवसायीहरुले आफ्ना प्रमाण पत्र चुस्त दुस्त नराखेको फेला पारेपछि पहिलो पटक उनीहरुलाई सम्झाई बुझाई […]

वितेको ५० वर्षमा डेंगु रोगको संक्रमण ३० गुणाले बढेको एक तथ्याङ्क सार्वजनिक

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on वितेको ५० वर्षमा डेंगु रोगको संक्रमण ३० गुणाले बढेको एक तथ्याङ्क सार्वजनिक.

काँकरभिट्टा । वितेको ५० वर्षमा डेंगु रोगको संक्रमण ३० गुणाले बढेको एक तथ्याङ्कले देखाएको छ । विश्वको आधा भन्दा बढी जनसंख्या यो रोगको जोखिममा रहेको तथा १ सय २८ भन्दा बढी मुलुकका ३ दशमलव ९ अर्व मानिसहरु यस रोगको जोखिम क्षेत्रमा बसोबास गर्दछन् । मंगलबार झापाको मेचीनगर नगरपालिकाले आयोजना गरेको डेंगु रोग नियन्त्रण सम्बन्धि नगरपालिका […]

विपद् सचेतना मुलक कार्यक्रम मेचीनगरबाट सुरु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on विपद् सचेतना मुलक कार्यक्रम मेचीनगरबाट सुरु.

काँकरभिट्टा । समुदाय स्तरमा विपद्प्रति कार्य सम्बन्धि सचेतना अभिबृद्धि गर्ने उद्देश्यले दुईदिने सामुदायिक विपद् सचेतनामुलक कार्यक्रम शुक्रबारदेखि झापाको मेचीनगरमा शुरु भएको छ । कार्यक्रम शनिबार समापन हुने छ । नेपाली सेनाको नयाँ श्री नाथगण चारआली व्यारेकको प्राविधिक सहयोगमा मेचीनगर नगरपालिकाले आफ्नै सभाकक्षमा कार्यक्रम शुरु गरेको हो । नगर प्रमुख तथा विपद् व्यवस्थापन समितिका संयोजक विमल […]