Sajhamanch Archive

शिक्षा दिवसमा शिक्षक विद्यार्थी एउटै मञ्चमा सम्मानित

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on शिक्षा दिवसमा शिक्षक विद्यार्थी एउटै मञ्चमा सम्मानित.

मेचीनगर । अन्तर्राष्ट्रिय साक्षरता तथा ४० औं राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर मेचीनगर नगरपालिकाको शिक्षा शाखाले सोमबार सय बढी शिक्षक र विद्यार्थीलाई एउटै मञ्चमा सम्मान तथा पुरस्कृत गरेको छ । धुलावारीस्थित पासाङ ल्हामू स्मृति जेसीज प्रतिष्ठानमा प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । नगर प्रमुख विमल आचार्यको सभापतित्वमा भएको शिक्षक […]

नेपाली भरिया भन्छन, रोजगार पाए नेपाल नै फर्किन्छौ

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on नेपाली भरिया भन्छन, रोजगार पाए नेपाल नै फर्किन्छौ.

सिक्किम (गान्तोक) । हेमन्त रानाको स्वर, कालीप्रसाद बास्कोटाको संगीतमा रहेको सुन साइली सुन साईलीको यो अन्तरा निधारमा ‘नाम्लो वरियो भावीको खेलमा परियो’ सिक्किमका भारी बोक्न आइपुगेका नेपालीको जीवनमा ठ्याक्कै मिल्छ । खोटाङका शम्भु दाहालले २०७१ सालमा स्थानीय एउटा सरकारी विद्यालयबाट कक्षा १२ राम्रो अंकका साथ पास गरे । तर त्यस पछिको बाँकी पढाई उनले अघि […]

धरान घोषणा पत्र जारी गर्दै नेपाल नगरपालिका संघको अधिवेशन तथा दोस्रो सम्मेलन सम्पन्न

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on धरान घोषणा पत्र जारी गर्दै नेपाल नगरपालिका संघको अधिवेशन तथा दोस्रो सम्मेलन सम्पन्न.

झापा । ‘सबल, सुव्यवस्थित र समृद्घ नगरपालिका’ भन्ने दीर्घकालिन सोचसहित आफ्नो रणनीतिक योजना तर्जुमा गर्दै विशेष प्रस्तावसहित ११ बुँदे धरान घोषणापत्र जारी गरेर नेपाल नगरपालिका संघ, प्रदेश समिति १ को प्रथम अधिवेशन तथा दोस्रो सम्मेलन सम्पन्न भएको छ । सुनसरीको धरानमा भदौ २० र २१ गतेसम्म भएको कार्यक्रमको १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका […]

‘मानवता विरुद्धको संगठित अपराध रोक्न सबै एक हुनु पर्ने’ : डिआईजी ज्ञवाली

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on ‘मानवता विरुद्धको संगठित अपराध रोक्न सबै एक हुनु पर्ने’ : डिआईजी ज्ञवाली.

मेचीनगर । मित्रराष्ट्रको भौगोलिक अवस्था, त्यहका मानिसहरुको रहन सहन, बोलीचाली, अनुहार, भेषभुषा नेपालीको भन्दा फरक नपरेका कारण पूर्वी काँकरभिट्टा नाका मानव बेचविचन तथा ओसारका लागि गिरोहले रोजेको हुन सक्ने १ प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले आशंका गरेका छन् । विहीबार मानव बेचबिखन तथा ओसार विरुद्घको १३ औँ राष्ट्रिय दिवसका अवसरमा काँकरभिट्टामा […]

नेपाल भ्रमण वर्षलाई सिक्किमेली पर्यटन व्यवसायीको ऐक्यवद्धता

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on नेपाल भ्रमण वर्षलाई सिक्किमेली पर्यटन व्यवसायीको ऐक्यवद्धता.

मेचीनगर । नेपाल र भारतको पर्यटन प्रवद्र्घन एवम् विकासका लागि दुवै देशका व्यवसायीहरु सहमत भएका छन् । झापाको मेचीनगरमा मंगलबार दुवै देशका पर्यटन तथा होटल व्यवसायी संघका पदाधिकारी, जनप्रतिनिधि, सरकारी अधिकारीबीच भएको अन्तरक्रियामा सहभागीहरुले दुवै देशको पर्यटन प्रवद्र्घन र विकासमा ऐक्यवद्घता जनाउँदै एकसाथ अघि बढ्ने जनाएका छन् । मेचीनगर नगरपालिका वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर […]

कल्पवृक्ष कृषि सहकारी संस्थाको शेयर पूँजी १ सय २४ प्रतिशतले बृद्धि

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी, by . Leave a Comment on कल्पवृक्ष कृषि सहकारी संस्थाको शेयर पूँजी १ सय २४ प्रतिशतले बृद्धि.

मेचीनगर । झापाको मेचीनगर— १० स्थित कल्प वृक्ष कृषि सहकारी संस्थाले वितेको आर्थिक वर्ष २०७५÷०७६ मा अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ को तुलनामा शेयर पूँजी १ सय २४ प्रतिशत बृद्धि गरेको छ । संस्थाको शनिबार सम्पन्न १२ औँ वार्षिक साधारण सभाको अवसरमा अध्यक्ष ललितबहादुर बोहोराले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षमा संस्थाको शेयर पूँजी ६७ […]

सिक्किमको चारधामः आन्तरिक एवम् बाह्य पर्यटकका लागि आर्कषक गन्तव्य बन्दै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on सिक्किमको चारधामः आन्तरिक एवम् बाह्य पर्यटकका लागि आर्कषक गन्तव्य बन्दै.

सिक्किम (नाम्ची) । दक्षिण सिक्किमस्थित नाम्चीमा रहेको चारधाम पछिल्लो समय आन्तरिक एवम् बाह्य पर्यटकका लागि आर्कषक गन्तव्यका रुपमा परिचित हुदैं गएको छ । एकै स्थानमा धेरै धामको दर्शन गर्न पाइने भएकाले पनि यहाँ भगवानको दर्शनका आउनेहरुका कारण चारधाम आन्तरिक एवम् बाह्य पर्यटकले भरीभराउ हुने गरेको छ । यो धाम सिद्घेश्वर धाममका नामले समेत परिचित छ […]

सिक्किमेली जनतालाई नेपाल घुम्न आउन पर्यटन व्यवसायीको निम्तो

Published: (Updated: ) in अर्थतन्त्र, परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on सिक्किमेली जनतालाई नेपाल घुम्न आउन पर्यटन व्यवसायीको निम्तो.

सिक्किम । संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० सुरु हुने मिति नजिकिँदै गर्दा निजीक्षेत्र पनि प्रचारप्रसारमा अग्रसर भएको छ । सरकारले सन् २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्रायाउने महत्वकांक्षी योजना अघि सारेकाले सो को कार्यान्वयनका लागि पर्यटन व्यवसायी पनि सक्रिय भएका हुन् । सोही प्रयोजनका लागि ट्राभल संघ झापाको अग्रसरतामा […]

अनुमति पाएपछि इलाका प्रहरी कार्यालय धुलाबारीमा १ सय ५८ मुद्धा दर्ता

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on अनुमति पाएपछि इलाका प्रहरी कार्यालय धुलाबारीमा १ सय ५८ मुद्धा दर्ता.

काँकरभिट्टा । प्रहरी प्रधान कार्यालयले मुद्घा चलाउन सक्ने अधिकार दिएपछि इलाका प्रहरी कार्यालय धुलावारीमा त्यसयता १ सय ५८ वटा विभिन्न प्रकृतिका मुद्घा दर्ता भएका छन । प्रहरी प्रधान कार्यालयले २०७५ माघ १ गतेदेखि कार्यालयलाई मुद्घा समेत दर्ता गरी थप अनुसन्धान गर्न अनुमती प्रदान गरेको थियो । त्यसअघि हरेक मुद्घा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा दर्ता हुने […]

पूर्वीनाकाबाट हुने चोरी निकासी नियन्त्रणमा वढायो प्रहरीले निगरानी

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on पूर्वीनाकाबाट हुने चोरी निकासी नियन्त्रणमा वढायो प्रहरीले निगरानी.

काँकरभिट्टा । पछिल्लो समय पूर्वीनाकाबाट हुने चोरी निकासी पैठारी नियन्त्रणमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाले निगरानी बढाएको । गत आर्थिक वर्ष २०७५÷०७६ मा मेची भन्सार कार्यालय काँकरभिट्टा लक्ष्य असुलीमा असफल भएपछि प्रहरी अवैधरुपमा हुने धन्दा नियन्त्रणमा निक्कै सक्रियपूर्वक लागि परेको प्रहरी अधिकारीको भनाई छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको कमाण्ड सम्हाले लगत्तै प्रहरी नायव उपरीक्षक गोविन्दकुमार […]