Sajhamanch Archive

काँकरभिट्टामा बैंकको शाखा खोल्ने होड

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on काँकरभिट्टामा बैंकको शाखा खोल्ने होड.

काँकरभिट्टा । व्यवसायिक रुपमा फड्को मारिरहेको पूर्वी नाका मेचीनगरमा बैंकको शाखा खोल्ने होड नै चलेको छ । कारोबारको आकार बढ्दै जाँदा सहरमा बैंकको संख्या पनि बढ्दै गएको हो । यसले ग्राहकलाई पनि छनोटको विकल्प दिएको छ । अहिले नगरको मुख्य केन्द्रविन्दु काँकरभिट्टा, धुलावारी चारआलीलगायत बजारका अधिकांश भवनमा बैकका शाखा छन् । देशमै नाम चलेका र […]

रोटरी क्लव अफ विर्तामोड मिडटाउन र रोट्रयाक क्लब अफ विर्तामोड मिडटाउनको पद हस्तान्तरण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on रोटरी क्लव अफ विर्तामोड मिडटाउन र रोट्रयाक क्लब अफ विर्तामोड मिडटाउनको पद हस्तान्तरण.

विर्तामोड । रोटरी क्लव अफ विर्तामोड मिडटाउनको छैठौं तथा रोट्रयाक क्लब अफ विर्तामोड मिडटाउनको पाचौँ पद हस्तान्तरण कार्यक्रम शनिबार संयुक्तरुपमा सम्पन्न भएको छ । विर्तामोडस्थित आदर्श ब्याङ्क्वेट पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पास्ट डिष्ट्रीक गर्भनर पीडीजी दिलेन्द्रराज श्रेष्ठले रोटरी क्लव अफ विर्तामोड मिडटाउनका सन् २०१९÷२०२० का अध्यक्ष शिवकुमार अग्रवाललाई रोटरीको कलर पहिर्याएर पद हस्तान्तरण […]

मेचीनगरमा ‘अन्तर जेसीज बोट रेस’ प्रतियोगिताः १२ वटा जेसीजलाई पछाडी पार्दै चारआली जेसीज प्रथम

Published: (Updated: ) in खेलकुद, by . Leave a Comment on मेचीनगरमा ‘अन्तर जेसीज बोट रेस’ प्रतियोगिताः १२ वटा जेसीजलाई पछाडी पार्दै चारआली जेसीज प्रथम.

मेचीनगर । मेचीनगरमा शनिबार पहिलो पटक सम्पन्न ‘अन्तर जेसीज बोट रेस’ प्रतियोगिताको उपाधि चारआली जेसीजले जितेको छ । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेसँगै यसलाई सफल रुप सम्पन्न गर्ने उद्देश्यले झापाको मेचीनगर —११ स्थित कालिका सामुदायिक बन क्षेत्रमा रहेको कालिका सिमसारमा आयोजित ‘अन्तर जेसीज बोट रेस’प्रतियोगितामा सहभागि दुई लेडी जेसीजसहित १२ […]

विरामी नआएका कारण निःशुल्क शल्यक्रिया अन्तर्गतको दुईलाख बढी रकम फ्रिज

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on विरामी नआएका कारण निःशुल्क शल्यक्रिया अन्तर्गतको दुईलाख बढी रकम फ्रिज.

मेचीनगर । सरकारले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत पाठेघर (आङ खस्ने) रोगीहरूका लागि ल्याएको निःशुल्क शल्यक्रिया अन्तर्गतको दुईलाख बढी रकम फ्रिज भएको छ । सरकारले स्वास्थ्यकेन्द्रमा यसको निःशुल्क शल्यक्रिया तथा औषधीको व्यवस्था गरेको छ । शल्यक्रिया गरेका र बिरामीका कुरुवालाई समेत सरकारले निःशुल्क खानपिनको व्यवस्था गरेको छ । सरकारले पाठेघर खस्ने महिलाहरूलाई लक्षित गरी ल्याएको कार्यक्रम […]

स्थानीय सरकार अझै भाडामा, सरकार प्रमुख भन्छनः ‘साँघुरा कोठाबाट कार्य सम्पादन गर्न ज्यादै समस्या भयो’

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on स्थानीय सरकार अझै भाडामा, सरकार प्रमुख भन्छनः ‘साँघुरा कोठाबाट कार्य सम्पादन गर्न ज्यादै समस्या भयो’.

झापा । अधिकार सम्पन्न स्थानीय तह गठन भएको तीन वर्ष पुग्दासम्म झापाका केही स्थानीय सरकार भाडाका घरमा बस्न बाँध्य छन् । हल्दीवारी र कचनकवल गाउँपालिका भाडाका घरबाट सञ्चालन गर्नु परेको छ । साघुँरा कोठाबाट कार्यालयको दैनिक काम सम्पादन गर्दा ज्यादै समस्या भएको स्थानीय सरकार प्रमुखहरु बताउँछन् । स्थानीय स्तरमा प्रशासनिक भवन नभएका कारण आफैलाई बस्न […]

मेचीनगरमा वर्षौ अघिदेखिका मुद्धा न्यायिक समितिले किनारा लगायो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on मेचीनगरमा वर्षौ अघिदेखिका मुद्धा न्यायिक समितिले किनारा लगायो.

मेचीनगर । गत आर्थिक वर्ष २०७५÷ ०७६ मा मेचीनगर नगरपालिकाको न्यायिक समितिले विभिन्न प्रकृतिका ८७ वटा मुद्धा किनारा लगाएको छ । नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक मीना पोखरेल उप्रेतीले गत आर्थिक वर्ष २०७५÷०७६ मा दर्ता भएका कुल १ सय ३२ वटा मुद्घा दर्ता भएको जानकारी दिईन् । आर्थिक वर्ष २०७५÷ ०७६ मा फस्र्याेट हुन नसकेका […]

मेचीनगर भित्र पटके करका लागि जताभावी तेस्र्याएका ढाट हटे

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on मेचीनगर भित्र पटके करका लागि जताभावी तेस्र्याएका ढाट हटे.

काँकरभिट्टा । मेचीनगर नगरपालिका क्षेत्र भित्र चल्ने ठुला या साना अब कुनै पनि सवारी साधनले पटके करका नाममा सास्ती व्यहोर्नु नपर्ने भएको छ । नगरका हरेक नाकामा ढाट तेस्र्याएर पटके कर उठाउने कार्यको नगरपालिकाले यसै आर्थिक वर्ष २०७६÷०७७ देखि अन्त्य गरेसँगै करका नाममा सवारी चालकले भोग्दैं आएको पीडाको पनि अन्त्य भएको हो । मेचीनगरले मुलुकको […]

मेचीनगरमा १ अर्व बढीको बजेट सार्वजनिक

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on मेचीनगरमा १ अर्व बढीको बजेट सार्वजनिक.

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ का लागि १ अर्ब ४२ करोड ८८ लाख ६० हजार रुपैयाँ विनियोजित बजेट सार्वजनिक गरेको छ । उक्त बजेट नेपाल सरकारको सशर्त अनुदानका कार्यक्रमहरुलाई स्वीकृत बजेटको परिधिभित्र रहेर सञ्चालन गरिने छ । प्रस्तावित बजेटमा नेपाल सरकारबाट प्राप्त हुने समानीकरण अनुदान २५ करोड १९ लाख, नेपाल सरकारबाट प्राप्त […]

मेची भन्सार कार्यालयः मुद्धा फस्र्याेटबाट मात्रै ३ करोड बढी राजस्व संकलन

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on मेची भन्सार कार्यालयः मुद्धा फस्र्याेटबाट मात्रै ३ करोड बढी राजस्व संकलन.

मेचीनगर । मेची भन्सार कार्यालय काँकरभिट्टाले वितेको आर्थिक वर्ष २०७५÷२०७६ मा दर्ता भएका मुद्घा फस्र्याेटबाट मात्रै ३ करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७४÷२०७५ बाट सरी आएका १७ तथा वितेको आर्थिक वर्ष २०७५÷२०७६ मा दर्ता भएका ५ सय ३२ गरी कुल ५ सय ४९वटा मुद्घामध्ये ५ सय ३० वटा […]

मेची भन्सार कार्यालयले राजस्व संकलनमा बार्षिक लक्ष्य पुरा गर्न सकेन

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on मेची भन्सार कार्यालयले राजस्व संकलनमा बार्षिक लक्ष्य पुरा गर्न सकेन.

मेचीनगर । अघिल्लो आर्थिक वर्ष २०७४÷२०७५ मा लक्ष्यको तुलनामा ३ दशमलव ६९ प्रतिशतले राजस्व बृद्धि गरेको मेची भन्सार कार्यालय काँकरभिट्टाले अघिल्लो आर्थिक वर्ष २०७५÷२०७६ मा १५ प्रतिशत कम राजस्व असुली गरेको छ । भन्सार अधिकारीहरुका अनुसार लक्षित राजस्व संकलन नहुनुको मुख्यः कारण भारतको कोलकत्ताबाट यो नाकाहँुदैं भित्रने कोइला, क्लिङ्कर तथा वंगलादेशबाट नेपाल आउने पेय पदार्थमा […]