Sajhamanch Archive

मेचीनगरमा २ जनामा डेंगुको संक्रमण फेला, लामखुट्टेको बासस्थान खोजी नष्ट गर्ने अभियान शुरु

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on मेचीनगरमा २ जनामा डेंगुको संक्रमण फेला, लामखुट्टेको बासस्थान खोजी नष्ट गर्ने अभियान शुरु.

मेचीनगर । झापाको मेचीनगरमा २ जना डेंगु रोगी फेला परेका छन् । मेचीनगर—९ स्थित खुट्टीडाँगी दुर्गा टोलमा आमा छोरामा डेंगुको संक्रमण देखिएको हो । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार सुनसरीको धरानमा अध्ययनमा रहेका बखत २२ वर्षीय छोरालाई डेंगु भएको र उनको हेरचाहामा पुगेकी ४९ वर्षीया आमामा समेत डेंगुको लक्षण देखिएको हो । पछिल्लो समय सुनसरीको […]

डेंगुको संक्रमणबाट जोगिन झापाबासीलाई सार्वजनिक आग्रह

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य, by . Leave a Comment on डेंगुको संक्रमणबाट जोगिन झापाबासीलाई सार्वजनिक आग्रह.

झापा । सहरको रोग पनि भनिने डेंगु झापामा पहिलोपटक सन् २०१२ मा काँकरभिट्टामा फेला परेको थियो । ५०० भन्दा बढी होटलहरु रहेको, बसपार्क पनि भएको र अत्याधिक संख्यामा गाडीका ग्यारेजहरु रहेको शहर काँकरभिट्टामा त्यसबेला डेंगु संक्रमणले प्रकोप कै रुप लिएको थियो । सात वर्षअघि जिल्लामा पहिलोपटक डेंगु फेला परेको थियो सो पछि हरेक वर्षजसो देखिएको […]

मेचीनगरमा नयाँ कुष्ठरोगी फेला

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on मेचीनगरमा नयाँ कुष्ठरोगी फेला.

मेचीनगर । झापाको मेचीनगरमा कुष्ठरोगका नयाँ विरामी फेला परेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले नगरको कुष्ठरोगको अवस्थाबारे जानकारी लिने उद्देश्यले बुधबार मेचीनगर— १५ स्थित ज्यामिरगढी स्वास्थ्य केन्द्रमा आयोजना गरेको एकदिने निःशुल्क चर्मरोग सम्बन्धि स्वास्थ्य शिविरमा नयाँ कुष्ठरोगी फेला परेको शाखा संयोजक शशीकला राईले जानकारी दिईन् । उनका अनुसार अहिले नगरमा ११ जना कुष्ठरोगीले नियमित औषधि […]

टुट, जुट अनि फुटको अन्तर्य

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, by . Leave a Comment on टुट, जुट अनि फुटको अन्तर्य.

२०४६ सालको आन्दोलनपछि मुलुकमा धेरै राजनीतिक दलहरु उदाए अनि अस्ताए । त्यही आन्दोलनले तीस वर्ष लामो निरंकुश पञ्चायती व्यवस्थालाई ढाल्यो र देशमा बहुदलीय व्यवस्थाको स्थापना भयो । त्यसपछि पञ्चायती व्यवस्थाको विरुद्धमा लागेका वा पञ्चायत ढाल्न आन्दोलनमा होमिएका त्यसबेलाको संयुक्त वाममोर्चा र नेपाली काँग्रेसमात्र होईन पञ्चायती व्यवस्थामा हालीमुहाली गदैं पञ्चायत बचाउन लागेका पञ्चहरुले समेत पार्टी जन्माए […]

सन्दकपुर चिनाउन मोटरसाइकल र्याली

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on सन्दकपुर चिनाउन मोटरसाइकल र्याली.

मेचीनगर । ग्रामीण पर्यटन प्रवद्र्धन र हात्तीदेखि रेडपाण्डासम्मको वासस्थान संरक्षण गर्ने उद्देश्यले शनिबारबाट झापाको काँकरभिट्टादेखि इलामको सन्दकपुरसम्मको साताव्यापी मोटरसाइकल र्याली शुरु भएको छ । नेपाल, भारत र भुटानबाट र्यालीमा सहभागीलाई १ नम्बर प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण संसदिय विकास समितिका सभापति सीता थेवेले विदाई गरेकी थिइन् । उनले यो र्यालीले सरकारको सन् २०२० लाई […]

विकृतिका विरुद्धको अभियानमा जुट्न आग्रह

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on विकृतिका विरुद्धको अभियानमा जुट्न आग्रह.

धुलावारी । सूचनाको हक विकृतिका विरुद्धको अभियान भएकाले यो अभियानमा सवै नागरिकलाई जुट्न राष्ट्रिय सूचना आयोगले सार्वजनिकरुपमा आव्हान गरेको छ । आयोगले विहीबार झापाको मेचीनगरमा आयोजना गरेको सूचनाको हक सम्वन्धि अन्तरक्रियामा आयोगका प्रमुख आयुक्त तथा सूचना आयुक्तहरुले आफ्नो प्रस्तुतीमा यस्तो आग्रह गरेका हुन् । सुचनाको हक प्रमाणको आधारमा सार्वजनिक निकायलाई जवाफदेहि र जिम्मेवार बनाउन नागरिक […]

झापा काँग्रेसमा गुटबन्दी चरम उत्कर्षमा, सचिव विभागीय जिम्मेवारी विहीन !

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on झापा काँग्रेसमा गुटबन्दी चरम उत्कर्षमा, सचिव विभागीय जिम्मेवारी विहीन !.

झापा । नेपाली काँग्रेस यतिखेर आफ्नो पार्टीका नेता कार्यकर्ताहरुलाई सक्रिय बनाउन राष्ट्रिय जागरण अभियानमा जुटेको छ । अभियानमा जुटेका नेता कार्यकर्ता र पार्टीले सम्बन्धित जिल्लामा प्रतिनिधिका रुपमा तोकेका नेताहरु पार्टी भित्रैको बेमेलले जाताततै हार व्यहोर्नु परेको बताइरहेका छन् । यसकारण अब नेपाली काँग्रेसलाई बलियो बनाउन पार्टीभित्रै एकताको खाँचो औंल्याइरहेका छन् । काँग्रेस कार्यकर्ता भित्र नै […]

मेचीनगरका अधिकांश महिलामा पाठेघरको मुखमा संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on मेचीनगरका अधिकांश महिलामा पाठेघरको मुखमा संक्रमण.

काँकरभिट्टा । झापा मेचीनगरका अधिकाँश महिलाहरुमा पाठेघरको मुखमा संक्रमण देखिएको छ । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले नगरभरिका महिलालाई लक्षित गरी सोमबार काँकरभिट्टा स्वास्थ्य केन्द्रमा आयोजना गरेको निःशुल्क पाठेघर खस्ने रोगीको स्क्रिनिङ रिङ्गपेशरी तथा भिआईए परीक्षणमा आएका कुल संख्यामध्ये झण्डै ४० प्रतिशतमा यो समस्या देखिएको शाखा संयोजक तथा स्टाफ नर्स शशीकला राईले जानकारी दिइन् । उनका […]

सार्वजनिक स्थलमा महिला माथि हुने अपराधका घटनामा कमि

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on सार्वजनिक स्थलमा महिला माथि हुने अपराधका घटनामा कमि.

काँकरभिट्टा । विगत चार वर्षयतादेखि इलाका प्रहरी कार्यालय काँकरभिट्टा मातहतका क्षेत्रमा केही सार्वजनिक तथा महिलामाथि हुने यौन अपराधका घटनामा कमि आएको छ । कार्यालयको चार वर्षको तथ्याङ्कले यस्तो देखाएको हो । वितेको आर्थिक वर्ष २०७२÷२०७३ देखि चालु आर्थिक वर्ष २०७५÷२०७६ को दश महिनाको अवधि हेर्दा हरेक वर्ष यस्ता प्रकृतिका घटनामा कमि आएको छ । सार्वजनिक […]

सहकारीप्रति युवा पुस्ताको आर्कषण बढ्दो, २० जनाका लागि १ हजार बढीको आवेदन

Published: (Updated: ) in मुख्य समाचार, समाज, सहकारी, by . Leave a Comment on सहकारीप्रति युवा पुस्ताको आर्कषण बढ्दो, २० जनाका लागि १ हजार बढीको आवेदन.

चारआली । सरकारले सहकारीलाई देशको अर्थतन्त्रको मुख्य मेरुदण्डको रुपमा राखेको छ । सरकारको तीन खम्बे अर्थनीतिमा देशको अर्थतन्त्रको तीन खम्बा सरकारी, नीजि र सहकारी नै भनिएको छ । यसैले पनि यतिखेर सहकारीप्रति सवै कुराले मानिसको आर्कषण बढ्न थालेको छ । अहिले नयाँ पुस्ताहरु सहकारीकै माध्यमबाट आफ्नो भविष्य खोजी रहेका छन् । पछिल्लो समय सहकारीप्रति बचत […]