Sajhamanch Archive

साइकलको चेन खुस्कँदा

Published: (Updated: ) in लोकप्रिय, विचार/ब्लग, शिक्षा, by . Leave a Comment on साइकलको चेन खुस्कँदा.

२०५६ बैशाखमा एम.ए.को थेसिस बुझाएपछि क्याम्पस पढाउने रहर लाग्यो । सरकारी क्याम्पसले पत्याउँदैन कि भनेर जनकपुर क्याम्पसमा गई परिचित प्राध्यापकहरुसँग कुरा राखेँ। त्यहाँ स्नातक तहमा शिक्षा सङ्काय र प्रमाणपत्र तहमा कानुन तथा मानविकी सङ्काय समेत थियो। त्यो क्याम्पसका सहायक प्रमुख ईश्वर उपाध्याय रा.रा. ब.क्याम्पस नेपाली विषयका विभागाध्यक्ष हुनु हुँदो रहेछ।उहाँले सहानुभूति राख्दै तपाईं स्कुल शिक्षक […]