Sajhamanch Archive

द्रोणाचार्यलाई सम्झँदा

Published: in मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, समाज, by . Leave a Comment on द्रोणाचार्यलाई सम्झँदा.

असार ६ गते द्रोणाचार्य क्षत्रीलाई सम्झने दिन हो । २०५० साल असार ६ गते द्रोणाचार्य क्षेत्रीको निधन भएको हो । उहाँलाई सम्झने दिन आजभन्दा चार वर्ष अगाडि नै लेखेको यो लेख, लेखकको अनुमतिमा प्रकाशन गरिएको छ । द्रोणाचार्यका असल बिचार र व्यवहार अहिले बीउका रूपमा छर्नु र हुर्काउनु पर्ने बेला भएको छ। यति बेला द्रोणाचार्य […]

म टक्क उभिएको छु

Published: (Updated: ) in मुख्य समाचार, साहित्य, by . Leave a Comment on म टक्क उभिएको छु.

म टक्क उभिएको छु । मान्छेहरू भन्छन्– “उभिनु नै पनि ठूलो कुरा हो ।” मान्छेहरू नै भन्छन्– ”उभिनु नै त केही होइन ।” मलाइ लाग्छ, दुवैका कुरा हुन् पनि, हैनन् पनि । जे होस्, म उभिएर हेर्दै छु । म वरपरका कुरा हेर्दै छु । नजिकका कुरा पनि हेर्दैछु । अतीतका कुरा सम्झँदैछु । भविष्यका […]

२६औं द्रोणाचार्य स्मृति दिवसका सन्दर्भमा केही संस्मरणहरु

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, विचार/ब्लग, by . Leave a Comment on २६औं द्रोणाचार्य स्मृति दिवसका सन्दर्भमा केही संस्मरणहरु.

द्रोणाचार्यका असल बिचार र व्यवहार अहिले बीउका रूपमा छर्नु र हुर्काउनु पर्ने बेला भएको छ। यतिबेला द्रोणाचार्य क्षत्री हुनुहुन्न । उहाँ बित्नु भएको पनि २६ वर्ष पूरा भएको छ । समय बित्न बेर लाग्दैन । हिजो जस्तो लाग्छ, मैले २०५० सालको जेठ अन्तिममा अलइण्डिया मेडिकल इन्स्टिच्युट दिल्लीमा उहाँलाई छाडेर झापा आएको थिएँ । क्यान्सरसँग जुधिरहेको […]