गुरुयोजना विपरीत सुरज वैद्यलाई लुम्बिनीमा रिसोर्ट खोल्न पर्यटन मन्त्री आलेले दिए सहमति, कोषका उपाध्यक्ष भिक्षु मेत्तेय असहमत
by .रुपन्देही । लुम्बिनी विकास कोषको जग्गा गुरुयोजना विपरीत रिसोर्ट बनाउन दिने प्रक्रिया अगाडि बढाउन थालिएको छ । पछिल्लो समय पुस २० गते लुम्बिनी आएका लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री प्रेम आलेको अध्यक्षमा बसेको कोषको बैठकले संसारा वेलनेस नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट संचालन गर्न दिने निर्णय गरेको हो । संसार वेलनेस कम्पनी उद्योग […]