Sajhamanch Archive

‘म घोषणपत्रमा उल्लेख गरेका कुराहरु पूरा गरेरै छाड्छु’

Published: (Updated: ) in अन्तर्वार्ता, स्थानीय तह, , by . Leave a Comment on ‘म घोषणपत्रमा उल्लेख गरेका कुराहरु पूरा गरेरै छाड्छु’.

गोविन्दप्रसाद पौडेल, कनकाई नगरपालिका वडा नं ४ का अध्यक्ष हुन् । अघिल्लो वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसका कमलप्रसाद दाहाललाई १३७ मतले पछि पार्दै उनी विजयी भएका हुन् । तत्कालीन नेकपा एमालेबाट विजयी भएका वडाध्यक्ष पौडेललाई एक वर्षको कार्यअनुभवसहित बाँकी चार वर्षका लागि बनाएका योजनाहरुबारे साझामञ्चका लागि ज्ञानु घिमिरेले कुराकानी गरेकी छन् । […]