पुसमा वाणिज्य बैंकहरुको निक्षेप रु. ८७ अर्बले बढ्यो, रु. ५९ अर्ब कर्जा परिचालन
Published: Leave a Comment on पुसमा वाणिज्य बैंकहरुको निक्षेप रु. ८७ अर्बले बढ्यो, रु. ५९ अर्ब कर्जा परिचालन.
by .काठमाण्डौ । पुस महिनामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको देखिएको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पुसमा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको देखिएको हो। पुसमा वाणिज्य बैंकहरुको निक्षेप ८७ अर्ब रुपैयाँ बढेको छ। जब कि गत मंसिरमा वाणिज्य बैंकहरुको निक्षेप ४ अर्ब रुपैयाँले मात्रै बढेको […]