Sajhamanch Archive

कोरोना कहरबीच विद्यालयहरूमा शैक्षिक अन्योलता 

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, by . Leave a Comment on कोरोना कहरबीच विद्यालयहरूमा शैक्षिक अन्योलता .

हाल देशमा कोभिड १९ को दोस्रो लहर उत्कर्षमा पुगेको छ र तेस्रो लहरले पनि प्रवेश पाइसकेको छ । कोभिडको सङ्क्रमण दर कम भएको छैन । कोरोना कहरले जनजीवन नराम्ररी प्रभावित छ । मानिसहरूमा उदासीनता छ, बेचैनी छ । उद्योग, व्यवसाय, पेसा, ज्यालादारीलगायत आर्थिक क्रियाकलापहरू अवरुद्ध छन् । धेरै जिल्लाहरूमा निषेधाज्ञा जारी छ । सरकारले कोभिड […]