राष्ट्र बैंकद्वारा वित्तीय साक्षरता मार्गदर्शन, २०७८
Published: Leave a Comment on राष्ट्र बैंकद्वारा वित्तीय साक्षरता मार्गदर्शन, २०७८.
by .काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ‘वित्तीय साक्षरता मार्गदर्शन, २०७८’ जारी गरेको छ। अब इजाजतपत्र प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुका राष्ट्र बैंकबाट जारी वित्तीय साक्षरता ढाँचाअनुसार नै आफ्ना गतिविधि नियमित र व्यवस्थित बनाउनुपर्नेछ। वित्तीय प्रणालीप्रति विश्वास कायम राख्न र बढीभन्दा बढी आर्थिक गतिविधिलाई वित्तीय प्रणालीमा समावेश गर्न यो मार्गदर्शन महत्वपूर्ण हुने राष्ट्र बैंकले जनाएको छ। […]