Sajhamanch Archive

आजदेखि देशभरका आधारभूत र माध्यमिक तहका विद्यालय बन्द

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, स्वास्थ्य, by . Leave a Comment on आजदेखि देशभरका आधारभूत र माध्यमिक तहका विद्यालय बन्द.

काठमाडौँ – कोभिड-१९ को संक्रमण उकालो लाग्न थालेपछि सरकारले आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरेको छ । २५ पुसको सिसिएमसिसीको सिफारिस र त्यसको भोलिपल्ट शिक्षा मन्त्रालयको निर्णयअनुसार आज ९मंगलबार०देखि लागू हुनेगरी देशभरका ३५ हजार विद्यालयमा पठनपाठन बन्द भएको हो । विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानको पठनपाठनका विषयमा भने कुनै निर्णय भएको […]

विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, स्वास्थ्य, by . Leave a Comment on विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय.

काठमाडौं- शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले सीसीएमसीसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो। आइतबार बसेको सीसीएमसीसीको बैठकले माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो। बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका […]

विद्यालय बन्दबारेको निर्णय शिक्षा मन्त्रालयले आज गर्ने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, स्वास्थ्य, by . Leave a Comment on विद्यालय बन्दबारेको निर्णय शिक्षा मन्त्रालयले आज गर्ने.

काठमाडौं। विद्यालय बन्द गर्ने कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसबारे आज (सोमबार) छलफल हुँदैछ। कोरोना संक्रमण बढ्दै गएपछि सीसीएमसीसीले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो। यसबारे आज औपचारिक निर्णय आज हुने शिक्षा मन्त्रालयले जनाएको छ। केही विद्यालयमा हिउँदे बिदा शुुरु भइसकेको छ । केही विद्यालय तथा कलेजमा परीक्षा चलिरहेको छ। […]

कोरोना संक्रमण बढ्न थालेपछि चार दिनमा अमेरिकाका तीन हजारभन्दा बढी विद्यालय बन्द

Published: in विश्व समाचार, by . Leave a Comment on कोरोना संक्रमण बढ्न थालेपछि चार दिनमा अमेरिकाका तीन हजारभन्दा बढी विद्यालय बन्द.

अमेरिकामा जनवरी महिना सुरु भएयताको चार दिनमा मात्र कोरोना भाइरसको प्रकोपका कारण तीन हजारभन्दा बढी विद्यालय बन्द भएका बताइएको छ । यहाँ पछिल्ला केही हप्तायतादेखि कोरोनाका सङ्क्रमितहरु निकै नै बढ्दै गएको देखिएको छ । बुधबारसम्ममा ३ हजार २२९ विद्यालय बन्द भएका बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला हप्तामा अमेरिकामा कोरोना भाइरस बढेकाले विद्यालयमा पनि […]