Sajhamanch Archive

विद्युत वितरण विनियमावली २०७८ कार्यान्वयनमा विद्युतीय गाडीलाई छुट्टै मिटर, डेरावालसँग बढी असुले लाइन काटिने

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on विद्युत वितरण विनियमावली २०७८ कार्यान्वयनमा विद्युतीय गाडीलाई छुट्टै मिटर, डेरावालसँग बढी असुले लाइन काटिने.

काठमाडौं, विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिहरुले आफ्नै घरमा छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने भएका छन् । घरायसी प्रयोजननका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकहरुले आफ्नो घरको कम्पाण्डमा ठूलो क्षमताको छुट्टै मिटर राखी गाडी चार्ज गर्न पाउने छन् । नेपाल विद्युत प्राधिकरणले विद्युत वितरण विनियमावली, २०७८ मार्फत घरमै विद्युतीय गाडी चार्ज […]