एकादशीमा समेत चर्पीकै चर्चा, सफा गाउँलेलाई चर्पी नै उपहार
Published: (Updated: ) Leave a Comment on एकादशीमा समेत चर्पीकै चर्चा, सफा गाउँलेलाई चर्पी नै उपहार.
by .आज हरिवोधनी एकादशी, अर्थात् ठूली एकादशी । भगवान विष्णुको पूजा आराधना गर्ने दिन । जति धुमधामका साथ एकादशी मनाउने तयारी थियो, उति नै चाप थियो चर्पी, घरआँगन र बाटोघाटो सफा गर्नका लागि । बेलबारी नगरपालिका–८ रैझारकी महिला स्वास्थ्य स्वयंसेविका रेणुका खवासलाई चर्पी दिवस मनाउन उत्तिकै चटारो थियो । सामाजिक अगुवा रत्ना खवास र सचेतना केन्द्र […]