शिवमायामा केही कमी छैन उहाँ नै सभामुख हुनुपर्छ
Published: Leave a Comment on शिवमायामा केही कमी छैन उहाँ नै सभामुख हुनुपर्छ.
by .पार्टीमा महिला सहभागिता कम भयो भन्ने विषय पार्टी एकतादेखि नै उठ्दै आएको छ । स्थायी कमिटी बैठकमा पनि यही विषय सदस्यहरूले उठाए। ४५ सदस्यीय स्थायी कमिटीमा २ जनामात्रै महिला हुनुहुन्छ। महिला सहभागिताको कुरा उहाँहरूले मात्रै उठाउनुभयो भन्ने सुन्नमा आएको छ। यो सत्य हो भने दुखदायी कुरा हो। यो विषय महिलाको मात्रै हुनुपर्ने थिएन। या त […]