वैशाखमा स्थानीय तहको निर्वाचन नभए संवैधानिक संकट निम्तिन्छ : विपिन अधिकारी [अन्तर्वार्ता]
Published: (Updated: ) Leave a Comment on वैशाखमा स्थानीय तहको निर्वाचन नभए संवैधानिक संकट निम्तिन्छ : विपिन अधिकारी [अन्तर्वार्ता].
by .स्थानीय तह निर्वाचनको विषयलाई लिएर अहिले राजनीतिक वृत्तमा छलफल तीव्र बनेको छ। सरकारको साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाखमा संसदीय चुनाव र त्यसपछि स्थानीय तहको चुनाव गर्नुपर्ने अभिव्यक्ति दिएपछि त्यसले अझै राजनीतिक माहोल तातिएको छ। स्थानीय तह निर्वाचनको विषयमा २०७४ मा भएको निर्वाचनबाट बनेका सरकारको पदावधि कहिले सकिन्छ र कहिलेसम्म चुनाव […]