विशेष अदालतमा अब थुनुवाको मुद्दा मात्र सुनुवाइ हुने
Published: Leave a Comment on विशेष अदालतमा अब थुनुवाको मुद्दा मात्र सुनुवाइ हुने.
by .काठमाडौं– कोरोना महामारीको जोखिम बढेपछि विशेष अदालतले पनि सेवामा कटौती गरेको छ। सर्वोच्च अदालतको फुलकोर्टले केही सेवा कटौती गर्ने निर्णय गरेको भोलिपल्ट बुधबार विशेष अदालतले पनि सेवामा संकुचन ल्याउने निर्णय गरेको हो। अदालतमा कार्यरत केही कर्मचारी, केही सरकारी वकिल र कानुन व्यवसायीलाई कोरोना संक्रमण भएपछि आज बसेको पूर्ण बैठकले अत्यावश्यक बाहेकका सेवामा कटौती गरेको प्रवक्ता […]