Sajhamanch Archive

पीएनजीबाट नेपालले पायो २०५ रनको लक्ष्य

Published: in खेलकुद, by . Leave a Comment on पीएनजीबाट नेपालले पायो २०५ रनको लक्ष्य.

काठमाडौ, विश्व क्रिकेट लिग–२ अन्तर्गत जारी खेलमा नेपालले पपुवा न्यूगिनी(पीएनजी)बाट २०५ रनको लक्ष्य पाएको छ। यूएईको सारजहामा जारी खेलमा टर जितेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०४ रन बनायो। उसका कार्लोस एमिनीले सर्वाधिक ५९ रनको अर्धशतकीय पारी खेले। ८२ बल खेलेका उनले ७ चौका प्रहार गरे। यस्तै चोद सोपरले ३५, […]