Sajhamanch Archive

खोप किन्‍न विश्व बैंकसँग दुई अर्ब १४ करोड ऋण लिँदै सरकार

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on खोप किन्‍न विश्व बैंकसँग दुई अर्ब १४ करोड ऋण लिँदै सरकार.

काठमाडौं- नेपाल सरकारले विश्व बैंकसँग दुई अर्ब १४ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ। शु्क्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले सम्झौतामा हस्ताक्षर गरेका छन्। उक्त ऋण कोभिड-१९ विरुद्धको खोप खरिदका लागि उपयोग गरिने अर्थ मन्त्रालयले जनाएको छ। ‘कोभिड-१९ महामारीले सिर्जना गरेको निरन्तर बदलिँदो परिस्थितिमा समेत […]

संघीयता र कोरोना महामारीले वित्तीय खर्च बढाएको विश्व बैंकको प्रतिवेदन

Published: in अर्थतन्त्र, विश्व समाचार, by . Leave a Comment on संघीयता र कोरोना महामारीले वित्तीय खर्च बढाएको विश्व बैंकको प्रतिवेदन.

काठमाडौं, नेपालले वित्तीय संघीयता कार्यान्वयनमा उल्लेखनीय प्रगति गरे पनि वित्तीय स्थिरताका लागि अझै काम गर्न जरुरी रहेको विश्व बैंकले औँल्याएको छ। सोमबार काठमाडौंमा सार्वजनिक गरिएको सार्वजनिक खर्चको समीक्षा (पब्लिक एक्सपेन्डिचर रिभ्यू अन फिस्कल पोलिसी फर सस्टेनेबल डेभलपमेन्ट) प्रतिवेदनले वित्तीय स्थिरता र हरित, लचिलो र समावेशी विकासका लागि सहायताको आवश्यकता औँल्याएको छ। मुलुक संघीयतामा गएपछि खर्चको […]