साढे ११ खर्बको व्यापारघाटा, ८ महिनामा ३८ प्रतिशतले बढ्यो आयात, निर्यातमा ८२ प्रतिशत वृद्धि
by .काठमाडौ, चालू आर्थिक वर्षको आठ महिनामा नेपालको आयात, निर्यात तथा व्यापारघाटा बढेको छ। भन्सार विभागको ताजा तथ्यांकअनुसार आयात ३८.६४ प्रतिशत, निर्यात ८२.९० प्रतिशत र व्यापार घाटा ३४.५० प्रतिशतले बढेको देखिएको हो। विभागका अनुसार आठ महिनामा १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख ५६ हजार रुपैयाँको वस्तु आयात गरी नेपालले १ खर्ब ४७ अर्ब ७४ […]