Sajhamanch Archive

चालू आर्थिक वर्षको सात महिनामा व्यापार घाटा १० खर्ब, माघसम्म ११ खर्ब ४७ अर्ब ४६ करोड रुपियाँको निर्यात

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on चालू आर्थिक वर्षको सात महिनामा व्यापार घाटा १० खर्ब, माघसम्म ११ खर्ब ४७ अर्ब ४६ करोड रुपियाँको निर्यात.

काठमाडौ, चालू आर्थिक वर्ष २०७८/७९ को सात महिना पूरा हुँदासम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा १० खर्ब नाघिसकेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार माघसम्म नेपालको व्यापार घाटा दस खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपियाँ रहेको छ । अघिल्लो आवको सात महिनाको तुलनामा यो ३८.४५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म नेपालको व्यापार […]

चुलिँयो व्यापार घाटा, १० खर्बको आयात हुँदा १ खर्ब १८ अर्बको निर्यात

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on चुलिँयो व्यापार घाटा, १० खर्बको आयात हुँदा १ खर्ब १८ अर्बको निर्यात.

काठमाडौं– चालू आर्थिक वर्षको पहिलो ६ महिनामा करिब १० खर्ब रुपैयाँ बराबरको विभिन्न बस्तु आयात भएको छ। भन्सार विभागले प्रकाशित गरेका तथ्यांक अनुसार पुस मसान्तसम्म ९ खर्ब ९९ करोड रुपैयाँ बराबरको विभिन्न बस्तु आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको विभिन्न बस्तु आयात भएको थियो। गत आवको तुलनामा […]