धादिङ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दक्षिणपन्थी अवसरवादका दुई प्रतिनिधि पात्र भएको टिप्पणी गरेका छन्। धादिङमा स्थानीय निर्वाचन केन्द्रित जिल्लास्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन्। ‘कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन र समृद्ध नेपाल सुखी नेपाली बनाउनका लागि दक्षिणपन्थी अवसरवादको […]
काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सदन चल्न नदिने दोहोर्याएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बालुवाटारमा बोलाएको बैठकमा सहभागी एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टीले कारबाही गरेका सांसदलाई नहटाएसम्म सदन चल्न नदिने बताएका हुन्। सत्ताघटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी बैठकमा एमालेले फेरि पनि सभामुख अग्नि सापकोटाको भूमिकामाथि प्रश्न उठाएको छ। बैठकपछि पत्रकारसँग […]
सर्वोच्च अदालतको २३ फागुन (२०७८) को आदेशबाट विघटित नेकपाको दुई घटक थिए, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)। र, अन्तिम अवस्थासम्म नेकपा विभाजन हुन नदिनेमध्येका एक प्रमुख पहलकर्ता थिए, दशौँ महाधिवेशनबाट निर्वाचित एमाले महासचिव शंकर पोखरेल। राजधानीमा आइतबार (११ पुस) देखि जारी माओवादी केन्द्रको आठौँ महाधिवेशन उद्घाटन सत्रलाई शुभकामना–सम्बोधन गर्दै महासचिव पोखरेलले नेकपा विभाजनका कारणहरुको गम्भीर […]