Sajhamanch Archive

कविताः अब कसलाई सोध्ने ?

Published: in लोकप्रिय, साहित्य, by . Leave a Comment on कविताः अब कसलाई सोध्ने ?.

शिवको सनातनको परिधिभित्र ओशोको प्रवचनले होस् या बुद्धको सन्यासले अर्थात श्रीपादको भक्तीले अथवा किरातको मुन्धुमले मेरो समाज कर्तव्यपरायण बनोस् संस्करित बनोस् । एकै रङ्गको खुन र एउटै आकृतिभित्र कहाँ सैतान खोज्छ मानिस ? कस्लाई आतंकी र काफिर देख्छ मानिस ? मेरो र उसको धर्ती एउटै मेरो र उसको आकाश एउटै वायु एकै प्राण दिने पानी […]