काठमाडौं– साताको अन्तिम कारोबार दिन नेप्सेसँगै कारोबार पनि रकम घटेको छ। बिहीबार नेप्से परिसूचक करिब २ अंक घटेर बन्द भएको छ। यस दिन नेप्से १.९३ अंक घटेर २७३२.५२ विन्दूमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.०२ अंक घटेको छ। नेप्सेसँगै बिहीबार कारोबार रकममा पनि कमी आएको छ। आज २२७ कम्पनीको ३४ हजार ३४६ पटकको […]
काठमाडौ, शेयर बजार मापक नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले वृद्धि भएको छ । आइतबार नेप्से परिसूचक १०५.५५ अंक बढेर २८८५.५३ विन्दूमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स १९.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ७.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.५७ अंक बढेको छ । आज कारोबारमा आएका २३१ कम्पनीको १ करोड […]
काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३२ दशमलव ९६ अंकले बढेको छ। आज १३ उपसमूहमध्ये बैंकिङ र म्युचुअल फण्डबाहेक ११ उपसमूहको शेयर उकालो लाग्दै नेप्से २ हजार ९ सय ३१ दशमलव २६ विन्दुमा पुगेर रोकिएको छ। आज कारोबारमा आएका २२९ ओटा धितोपत्रको ६ अर्ब ७७ करोड ३१ लाख रुपैयाँको १ करोड ५९ लाख […]
काठमाडौं- शेयर बजार मापक नेप्से परिसूचक साताको दोस्रो दिन पनि वृद्धि भएको छ। पछिल्लो दुई सातादेखि निरन्तर रुपमा वृद्धि हुँदै आएको नेप्से परिसूचकले सोमबार पनि निरन्तरता पाएको छ। सोमबार नेप्से परिसूचक १९.४३ अंक बढेर २ हजार ७८४.९५ बिन्दूमा पुगेको छ। सोमबार ठूला कम्पनीको मूल्य मापक सेन्सेटिभ इण्डेक्स ३.१६ अंक, फ्लोट इण्डेक्स ०.६३ अंक बढेको छ। […]
काठमाडौं, शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से परिसूचक) साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले वृद्धि भएको छ । अघिल्लो साताको बुधबार सामान्य अंकले सुधार आएको नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन आइतबार ६०.४१ अंकले वृद्धि भएको हो । पछिल्लो समय शेयर बजारमा निरन्तर रूपमा उतारचढाव आउन थालेको छ । आज ठूला कम्पनीको शेयर […]
काठमाडौं । बुधबार पनि शेयर बजारमा ठूलो गिरावट देखिएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ५३ दशमलव १० अंकले घटेर २ हजार ४ सय ५५ दशमलव ८० अंकमा झरेको छ । ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ३४ अंकले घटेको छ । नेप्से परिसूचकसँगै बुधबार शेयर कारोबार रकम समेत सुस्तायो […]