Sajhamanch Archive

प्रधानमन्त्री देउवा धरान जाने भएपछि, उपमहानगरले दियो सार्वजनिक बिदा

Published: in प्रदेश तह, शिक्षा, समाज, by . Leave a Comment on प्रधानमन्त्री देउवा धरान जाने भएपछि, उपमहानगरले दियो सार्वजनिक बिदा.

काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवा आज धरान जाने भएका छन् । ‘धरान डे’ मा सहभागी हुन उनी बिहान १० बजे हेलिकोप्टरमार्फत धरान जान लागेका हुन् । प्रधानमन्त्री देउवा धरान स्थापना दिवसका अवसरमा आज पब्लिक हाइस्कुलमा हुने कार्यक्रम सहभागी हुनेछन् । दिवसका अवसरमा आज धरान उपमहानगरपालिकाले सार्वजनिक बिदासमेत दिएको छ । साथै, देउवाले कांग्रेस सुनसरी क्षेत्र नम्बर […]

अहिलेको गठबन्धन संसद् र संविधान बचाउने हो, निर्वाचनसम्मै जाओस् भन्ने चाहेको छु : प्रधानमन्त्री देउवा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on अहिलेको गठबन्धन संसद् र संविधान बचाउने हो, निर्वाचनसम्मै जाओस् भन्ने चाहेको छु : प्रधानमन्त्री देउवा.

काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन कसैको विरुद्ध नभएको बताएका छन्। उनले संसद् र संविधान बचाउन यो गठबन्धन बनेको दाबी गरे। नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन उद्‍घाटन समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले गठबन्धन एमाले वा अरु कसैकाविरुद्ध नभएको प्रस्ट पारे। ‘म पनि संविधान निर्माणमा संलग्न थिएँ। यो संविधानमै संसद् विघटन […]

म सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ्छु : सभापति देउवा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on म सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ्छु : सभापति देउवा.

काठमाडौं– कांँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा सबै नेताकार्यकर्तालाई समेटेर अघि बढ्ने बताएका छन्। उनले आफू सबैको साझा सभापति भएकाले पार्टीलाई अब त्यही ढङ्गले अघि बढाउने पनि बताए। केन्द्रीय कार्यालय सानेपामा शनिबार नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै सभापति देउवाले भने, ‘म सबैको प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउन चाहन्छु। आजैका मितिबाट म त्यो विश्वास दिलाउन चाहन्छु। […]

विधिको शासनमा वकिलको भूमिका महत्वपूर्ण छ : प्रधानमन्त्री देउवा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on विधिको शासनमा वकिलको भूमिका महत्वपूर्ण छ : प्रधानमन्त्री देउवा.

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा विधिको शासन र फौजदारी न्याय प्रशासनलाई प्रभावकारी बनाउन सरकारी वकिलको महत्वपूर्ण भूमिका भएको बताएका छन् । महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले मुलुकमा विधिको शासन, मानवअधिकार, नागरिक अधिकार र कानूनको शासनका लागि सधै क्रियाशील हुन आग्रह गरे । ‘विधिको शासन, मानवअधिकार संरक्षण गर्ने […]

युगसापेक्ष वैज्ञानिक एवं प्राविधिक जनशक्ति उत्पादनमा विश्वविद्यालयले जोड दिनुपर्छ : प्रधानमन्त्री देउवा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, by . Leave a Comment on युगसापेक्ष वैज्ञानिक एवं प्राविधिक जनशक्ति उत्पादनमा विश्वविद्यालयले जोड दिनुपर्छ : प्रधानमन्त्री देउवा.

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले सहज र सुलभरुपमा उच्च शिक्षा प्राप्त गरी प्रतिभालाई राष्ट्र र समाजमा उपयोग गर्नसक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व भएको बताएका छन्। सोमबार त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोहमा बाल्दै प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन्। उनले आर्थिक स्तर राम्रो भएका व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने मान्यता सरकारको रहेको उल्लेख गर्दै […]

रामचन्द्रको चियापानमा देउवाविरुद्ध नाराबाजी

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on रामचन्द्रको चियापानमा देउवाविरुद्ध नाराबाजी.

काठमाडौं, नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापनमा प्रधानमन्त्री एवं सभापति पदका उमेदवार शेरबहादुर देउवा प्रवेश गरेसँगै उनीविरुद्ध नाराबाजी भएको छ। मंगलबार लौनचौरस्थित एक पार्टी प्यालेसमा पौडेलले महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरेको चियापानमा देउवाविरुद्ध नाराबाजी भएको हो। देउवा चियापनस्थलमा प्रवेश गर्ने बित्तिकै नाराबाजी भएको थियो। पौडेलले देउवालाई मञ्चसम्म पुर्‍याउना साथ सहभागीहरुले नाराबाजी गरेका […]

मतदानस्थल छिर्ने गेटमै बसेर भोट माग्दै देउवा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on मतदानस्थल छिर्ने गेटमै बसेर भोट माग्दै देउवा.

काठमाडौ, नेपाली कांँग्रेसको सभापतिमा उम्मेदवार शेरबहादुर देउवा राष्ट्रियसभा गृहस्थित मतदानस्थलमै छिरेर भोट माग्न लागेका छन्। सोमबार मध्यान्ह पौने १२ मै मतदानमा सहभागी भएका देउवा फेरि मतदानस्थलमा आएर भोट मागिरहेका छन्। उनी महाधिवेशन प्रतिनिधिहरु मतदानस्थल छिर्ने गेटमै बसेर भोट माग्न व्यस्त भएका हुन्। कांँग्रेसको निर्वाचन समितिले मतदानस्थल क्षेत्रमा भोट माग्न निषेध गरेको छ। यसअघि नै महाधिवेशनस्थलभित्र […]

आफ्नो पक्षबाट पदाधिकारीका उम्मेदवार टुंगो लगाउन देउवाले बोलाए बैठक

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on आफ्नो पक्षबाट पदाधिकारीका उम्मेदवार टुंगो लगाउन देउवाले बोलाए बैठक.

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन्। देउवा निकट एक नेताका अनुसार बुधबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ। बैठकमा पार्टीको आसन्न (१४औं) महाधिवेनमा पदाधिकारीका उम्मेदवारहरुको विषयमा छलफल हुने जनाइएको छ। हाम्रो (संस्थापन) पक्षबाट पदाधिकारीमा को–को उम्मेदवार हुन्छन् भनेर […]

कांँग्रेसले महामारीका बेला महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रधानमन्त्री देउवा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेसले महामारीका बेला महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रधानमन्त्री देउवा.

काठमाडौं, प्रधानमन्त्री एवं नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा कोरोना महामारी कायमै रहेकाले पार्टीको १४ औं महाधिवेशनमा धेरै मानिस उतारेर शक्ति प्रदर्शन नगर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा कांँग्रेस बिटमा समाचार लेख्ने सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले महाधिवेशनको उद्घाटनमा जनतालाई दुःख दिने गरी भिडभाड नगर्ने बताएका हुन् । कांँग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर […]