वैदेशिक रोजगारीका समस्या समाधान गर्न श्रम मन्त्रालयमा ‘कल सेन्टर’ स्थापना
Published: Leave a Comment on वैदेशिक रोजगारीका समस्या समाधान गर्न श्रम मन्त्रालयमा ‘कल सेन्टर’ स्थापना.
by .काठमाडौं– वैदेशिक रोजगारका समस्यालाई तत्काल सम्बोधन गर्ने उद्देश्यले सरकारले ‘कल सेन्टर’ स्थापना गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आइतबार सिंहदरबारस्थित आफ्नै मन्त्रालय परिसरमा सेवाग्राहीको गुनासो सुनुवाइ गर्नेगरी कल सेन्टरको शुभारम्भ गरेका हुन्। मन्त्रालयका अनुसार कल सेन्टरमार्फत सेवाग्राहीको गुनासो तत्काल सुनुवाइ गर्न ११४१ अर्थात् १६६००१५०००५ निःशुल्क टेलिफोनको व्यवस्था गरिएको छ। वैदेशिक रोजगार बोर्डको […]