संवैधानिक नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा
Published: Leave a Comment on संवैधानिक नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा.
by .काठमाडौ, केपी ओली सरकारको पालामा भएको संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ । शुक्रबार सुनुवाइ नसकिएपछि संवैधानिक इजलासले संवैधानिक नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा राखेको हो । । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वका न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले रिट हेर्दा हेर्दैमा राखेको हो । गत वर्ष ३० मंसिरमा बसेको […]