शशांक ब्याक बनेपछिको संस्थापन इतर : साझा उम्मेदवार कति सम्भव ?
Published: (Updated: ) Leave a Comment on शशांक ब्याक बनेपछिको संस्थापन इतर : साझा उम्मेदवार कति सम्भव ?.
by .काठमाडौं- प्रदेश अधिवेशनको नतिजाबाट निराश बनेको नेपाली कांग्रेसको संस्थापन इतर समूह समापति पदमा साझा उम्मेदवार तय गर्नका लागि छलफलमा छ। ६ वटा प्रदेशमा भएको अधिवेशनबाट २ वटा प्रदेशमा मात्र नेतृत्व लिन सफल भएपछि संस्थापन इतर पक्षमा निराशा बढेको हो। प्रदेश १ मा २ मतले मात्र पराजय भोगेका संस्थापन इतरका उम्मेदवार गुरुराज घिमिरेले आफूमाथि राजनीतिक हिंसा […]