Sajhamanch Archive

यो वर्ष जाडो बढेन; भक्का चलेन

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on यो वर्ष जाडो बढेन; भक्का चलेन.

बिर्तामोड । हिउँदयाम शुरु भएसँगै झापासहित तराइका जिल्लामा भक्का खानेको लस्कर लाग्छ । बिहानको स्कूल कलेज पढ्ने विद्यार्थीमात्र होइन, मर्निङ वाक पूरा गरेर चिया पसल छिर्नेहरु पनि नजिकैको भक्कावालीसँग भेट्न आतुर हुन्छन् । अनि कतिपय घरबाट अभिभावकले बालबच्चाहरुलाई पनि हातमा पैसा बोकाएर भक्का किन्न पठाएका दृश्यहरु देखिन्छन् । विशेषतः राजवंशी महिलाहरुले यसको व्यावसाय गर्ने गर्छन् […]