उपत्यकामा ८ दिनसम्म सडकमै फोहोर, महानगरक्षेत्रभित्रका सडक गल्ली दूषित, ठेकेदारलाई पत्याएनन् स्थानीयले
Published: (Updated: ) Leave a Comment on उपत्यकामा ८ दिनसम्म सडकमै फोहोर, महानगरक्षेत्रभित्रका सडक गल्ली दूषित, ठेकेदारलाई पत्याएनन् स्थानीयले.
by .काठमाडौं, सिसडोलका स्थानीयबासीको अवरोधले उपत्यकाको फोहोर सडकमै थुप्रिएको छ । सात वर्ष अघिबाट शुरू भएको पासाङ ल्हामु सडकखण्डअन्तर्गत मुड्खु–तीनपिप्ले सडक खण्डका स्थानीयले सडक नबनाएको भन्दै नौं दिनयता उपत्ययकाको फोहोर सिसडोल लानबाट रोकेका छन् । स्थानीयको अवरोधले राजधानीलगायत उपत्यकासहित १८ स्थानीय तहको फोहोर विसर्जन हुन नसक्दा फोहोर बाटोमै थुप्रिएको छ । काठमाडौं र ललितपुर महानगरक्षेत्रभित्रका सडक […]