वस्तु आयातमा सतप्रतिशत मार्जिन, मर्कामा परेको साना व्यवसायीको गुनासो
Published: Leave a Comment on वस्तु आयातमा सतप्रतिशत मार्जिन, मर्कामा परेको साना व्यवसायीको गुनासो.
by .काठमाडौ, नेपाल राष्ट्र बैंकले विदेशबाट वस्तु आयात गर्दा सतप्रतिशत मार्जिनको व्यवस्थाले साना व्यापारी मारमा परेको बताएका छन् । सरोकारवाला निकायसँग छलफलसमेत नगरी आयातमा सतप्रतिशत मार्जिनको व्यवस्था गरेकाले आयात गरिएको सामान भन्सारमा नै रोकिँदा व्यापार धरासाही बन्न लागेको बताएका छन् । साना व्यवसायी तथा व्यापारीहरुले मौसम अनुसारका सामान ५ महिनाअघि नै खरिदमा लगानी गरेको अहिलेसम्म पनि […]